काँग्रेसको १४औँ महाधिवेशनको क्षेत्र अधिवेशनमा कास्की १ नं मा लामिछाने विजयी
गण्डकी । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनमा कास्की क्षेत्र नं १ मा राजेन्द्रमणि लामिछाने विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा राजेन्द्रमणि लामिछाने ४५८...