२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट, करोडौँको क्षति [भिडियोसहित]

अ+ अ-

मुगु । मुगुको सदरमुकाम गमगढीमा भिषणा आगलागी भएको छ । सोमबार रातिदेखि लागेको आगो मङ्गलवार बिहान सम्म नियन्त्रणमा आएको छैन । 

एक जना लामाले बालेको दियोबाट सल्केको आगलागीले २१ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने मानवीय क्षतिबारे जानकारी नआएको अधिकारीहरूले जनाएका छन् । 

आगलागीको खबर पाउने बित्तिकै नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरिएकोमा ४ बजे मात्रै नियन्त्रणमा आएपछि अझै आगो बलिरहेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले प्रशासनलाई जानकारी गराए । लस्करै जोडिएको घरहरू रहेकोले सेना, प्रहरी, सशस्त्र लगायत सबै जनशक्ति परिचालन गर्दा पनि नियन्त्रण गर्नै कठिन भयो प्रजिअ महतले भने, ४ बजे नियन्त्रणमा त लियौँ तर ग्याँसहरू पड्किने देखि आगो अझै बलिरहेको छ 

राती साढे १२ बजे मात्रै आफूलाई जानकारी भएको पनि उनको भनाई छ । 

आगलागीबाट मानवीय क्षतिबारे जानकारी नआई सकेको भएपछि करोडौँको धनजन क्षति भएको हुनसक्ने अधिकारीहरूको भनाई छ ।