मन्त्रिपरिषद् बैठक जारी, एक दर्जन सहसचिवको नियुक्ती र पदस्थापन हुँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक जारी, एक दर्जन सहसचिवको नियुक्ती र पदस्थापन हुँदै


१ कार्तिक २०७८, सोमबार


काठमाडौँ। मन्त्रिपरिषद् बैठक सिंहदरवारमा जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार (आज) ३ बजेका लागि बोलाएको नियमित बैठक ३:३० बजे सुरु भएको हो ।

आजको बैठकमा केही दिन अघि लोक सेवा पास भएको दर्जन सहसचिवको नियुक्ती र पदस्थापन गर्ने निर्णय गर्नेछ । यसबाहेक मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस