२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्पोरेट ब्रान्डिङका आइकन गिरी सम्मानित

अ+ अ-

काठमाडौँ । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्रप्रकाश गिरी सम्मानित भएका छन्।

सिजन मिडियाले आफ्नो १३औँ स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरिएको हो।

लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको एक कार्यक्रममा कम्युनिकेसन एण्डब्राण्डिङ एक्सिलेन्ट अवार्डबाट मेघेन्द्रप्रकाश गिरी सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त अवार्ड तथा सम्मान गिरीलाई प्रदान गरेका थिए । कम्युनिकेसन एन्ड ब्राण्डिङ क्षेत्रमा गिरीले गरेको विशेष योगदानलाई उच्च कदर गर्दै सो सम्मान गरिएको सिजन मिडियाले जनाएको छ।

बर्दिया गृह जिल्ला भएका गिरीले एमबिए तथा अन्तर्राष्ट्रिय अर्थशास्त्र विषयमा एमएसम्मको अध्ययन पुरा गरेका छन्। एफएम सिजी, बहुराष्ट्रिय कम्पनी, मिडिया, बैङ्क र बीमाको क्षेत्रमा ब्रान्डिङ तथा मार्केटिङ प्रभाव छोड्न सफल उनले पशुपति पेन्ट्स, कैलाश चिया, त्रिशक्ति सिमेन्ट, कान्तिपुर टेलिभिजन, एनआइसी एसिया बैङ्क, नेपाल लाइफ इन्स्योरेन्स लगायत थुप्रै कम्पनीहरुमा आफूलाई अब्बल साबित गरिसकेका छन्।

ब्रान्डिङका क्षेत्रको आइकनका रुपमा रहेका उनी गीतकार, गायक, सङ्गीतकार, अभिनेता, मोडल, लेक्चरर, विज्ञापन निर्माता, निर्देशकसमेत हुन्।