कर्पोरेट ब्रान्डिङका आइकन गिरी सम्मानित
काठमाडौँ । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्रप्रकाश गिरी सम्मानित भएका छन्। सिजन मिडियाले आफ्नो १३औँ स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल...