२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारण देखाउ आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तहको आसन्न निर्वाचनमा उम्मेदवार बहिष्कार गर्न पाउने अधिकारसहितको मतपत्र किन तयार नगरेको भनी सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले बुधवार सो आदेश जारी गरेको हो । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका– संसद् र निर्वाचन आयोगका नाममा यसअघि जारी गरेको निर्देशनात्मक आदेश विपरीत उम्मेदवार बहिष्कार गर्न पाउनेसहितको मतपत्र किन व्यवस्था नगरेको र सो व्यवस्था नगरी हुन लागेको निर्वाचन किन स्थगित नगर्ने भनी कारण देखाउ आदेश जारी भएको हो ।

यसअघि २०७० साल पुस २१ गते तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त इजलासले अब हुने सबै तहका सम्पूर्ण निर्वाचनमा उम्मेदवार बहिष्कार गर्ने अधिकारसहितको मतपत्रको व्यवस्था गरेर निर्वाचन गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो ।

आसन्न स्थानीय तहको निर्वाचनमा पनि सो व्यवस्थासहितको मतपत्र तयार नभएपछि अधिवक्ता स्वागत नेपाल र भाइराजा राईले संयुक्तरुपमा रिट निवेदन दायर गरेका हुन् । वि.सं. २०७० मा पनि अधिवक्ता नेपाल र राईले नै रिट निवेदन दायर गरेका थिए । रासस

0 Comments