२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप (भिडियोसहित)

अ+ अ-

काठमाडौँ । कृषि तथा पशु सेवातर्फका एक गाउँ एक प्राविधिक(ओभीओटी) कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

चार वर्षदेखि स्थानीय तहमा कार्यरत कृषि र पशुतर्फका तीन हजार कर्मचारीको करारअवधि नथपेपछि राजधानीको माइतिघर मण्डलामा धर्ना दिँदै आएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

नेपालीहरुको महान चाड बडा दशैँको अवधिमा जागिर खोसिएपछि गाउँ गाउँबाट काठमाडौँ आई पुगेका प्राविधिक कर्मचारीहरुले एक सातादेखि आन्दोलन गर्दै आएका छन् । २०७२ साल देखी एक गाउँ एक प्राबिधिक रूपमा करारमा कार्यरत कृषि र पशु सेवातर्फ १५–१५ सय गरी तीन हजार कृषि तथा पशु सेवा प्राबिधिकलाई २९ भदौ २०७६ देखि तलब नदिने अर्थ मन्त्रालयको निर्णयसँगै देशभरका कर्मचारी असोज ५ गते देखी आन्दोलन गरिरहेका छन् ।

हेर्नुस् भिडियो: