न्यायपालिकामाथिको हस्तक्षेप स्वीकार्य नहुने नेपाल बारको चेतावनी
काठमाडौँ । नेपाल बार एसोसिएशनले अध्यादेशमार्फत न्यायपालिकाको क्षेत्राधिकार र संवैधानिक व्यवस्थामाथि हस्तक्षेप गर्न खोजिएको भन्दै सरकारप्रति गम्भीर असन्तुष्टि जनाएको छ । बारले बिहीबार जारी गरेको वक्तव्यमा संवैधानिक सर्वोच्चता, विधिको शासन...