२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखापाल वि.क.द्वारा मनास्लु आरोहण

निजामती कर्मचारीको तर्फबाट पहिलो आरोहीको रेकर्ड

अ+ अ-

काठमाडौँ । निजामती कर्मचारी बम बहादुर बि.क.ले मनास्लु हिमालको सफल आरोहण गरी निजामती कर्मचारीको तर्फबाट पहिलो आरोहीको रेकर्ड बनाएका छन् ।

सुनापति गाउँपालिका, रामेछापमा लेखापाल पदमा कार्यरत बि.क.ले यही असोज ९ गते बिहान ८ः०४ बजे नेपालको सातौँ तथा विश्वको आठौँ अग्लो हिमालका रूपमा चिनिने ८ हजार एक सय ६३ मिटरको मनास्लु हिमाल आरोहण गरेका हुन् ।

किलर माउन्टेनका रुपमासमेत चिनिने मनास्लु हिमाल आरोहणमा निस्केका बि.क.महालेखा नियन्त्रक कार्यालय अन्तर्गत लेखा समूहबाट हिमाल आरोहण गर्ने पहिलो प्रतिनिधिसमेत हुन् ।

सानो भेरी गाउँपालिका, १० डाडाअर्मा रुकुम घर भएका बि.क. पायोनियर एडभेन्चर प्रा.लि. मार्फत नेपाली र विदेशी गरी दुईवटा आरोहण दलमा सहभागी हुँदै भाद्र १९ गते आरोहणमा निस्केका थिए ।

र यो पनि,

किलर माउन्टेनको आरोहणमा निजामती कर्मचारी बि.क.