२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् बैठकमा विपक्षीको अवरोध, विधेयक प्रस्तुतिमा असहजता

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठक विपक्षी दलहरूको विरोधका कारण केही समय अवरुद्ध भएको छ।

बैठक सञ्चालनका क्रममा डोलप्रसाद अर्याल ले प्रधानमन्त्री, गृह मन्त्रालय तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीमा रहेका बालेन शाह को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम लाई विधेयक प्रस्तुत गर्न समय उपलब्ध गराएका थिए।

त्यस क्रममा विपक्षी दलका सांसदहरूले असहमति जनाउँदै आसनबाट उठेर विरोध प्रकट गरेका थिए। विरोध भइरहेपछि सभामुख अर्यालले उनीहरूलाई पनि आफ्ना धारणा राख्न समय दिने प्रयास गरेका थिए।

विपक्षी दलहरूको अवरोधका कारण बैठकको कार्यसूची प्रभावित बनेको जनाइएको छ।

0 Comments