सभामुखको रुलिङपछि प्रतिनिधि सभामा ७८ दिनदेखि जारी विरोध स्थगित
काठमाडौँ । प्रधानमन्त्रीसँग जवाफ माग्दै विपक्षी दलहरूले प्रतिनिधि सभामा गर्दै आएको विरोध ७८ दिनपछि स्थगित भएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ...