२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित गरिएको छ। प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर सहमति नजुटेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको हो।

बैठकमा विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री अनिवार्य रूपमा उपस्थित हुनुपर्ने र उठाइएका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिनुपर्ने माग अघि सारेका थिए।

यसै क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो तर्फबाट उठेका प्रश्नको जवाफका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अघि सारेपछि विपक्षी दलहरूले त्यसप्रति असहमति जनाउँदै सदनमा अवरोध गरेका हुन्।

सभामुख डिपी अर्याल ले पटक–पटक सहमति जुटाउन प्रयास गरे पनि विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक स्थगन गर्ने निर्णय गरिएको हो।

सभामुखले सदन सञ्चालन सहज बनाउन प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने तयारीसमेत रहेको जानकारी दिएका छन्।

0 Comments