२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली मूलका विदेशी नागरिकका लागि विमानस्थलमा छुट्टै सेवा काउन्टर सञ्चालन

अ+ अ-

काठमाडौँ । विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरू र गैरआवासीय नेपालीलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सेवाका लागि छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ।

अध्यागमन कार्यालयका अनुसार आगमन तथा प्रस्थान दुवै खण्डमा विशेष काउन्टर स्थापना गरी सेवा प्रवाह सुरु गरिएको हो। यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्बद्ध व्यक्तिहरू तथा भिसा नलाग्ने मुलुकका यात्रुहरूका लागि मात्र छुट्टै व्यवस्था रहेकोमा अब त्यसलाई विस्तार गर्दै नेपाली मूलका विदेशी नागरिकलाई समेत समेटिएको छ।

कार्यालयका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि सेवा प्राप्तिमा सहजता आउने अपेक्षा गरिएको छ। नेपाली भाषा, संस्कृतिसँगको सम्बन्ध मजबुत बनाउने तथा पर्यटन र लगानी प्रवर्द्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कदम चालिएको जनाइएको छ।

अध्यागमन विभाग को चैत ८ गतेको निर्णयअनुसार लागू गरिएको यस व्यवस्थाबारे अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विमानस्थलमा छुट्टै लाइनसहित सेवा उपलब्ध गराइएको जानकारी दिएको छ।