नेपाली मूलका विदेशी नागरिकका लागि विमानस्थलमा छुट्टै सेवा काउन्टर सञ्चालन
काठमाडौँ । विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरू र गैरआवासीय नेपालीलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सेवाका लागि छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। अध्यागमन कार्यालयका अनुसार आगमन तथा प्रस्थान...