२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा-२ मा आफ्नो जित सुनिश्चित भइसकेको देवराज घिमिरेको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेबाट झापा-२ मा प्रतिनिधि सभा उम्मेदवार रहेका पूर्व सभामुख देवराज घिमिरेले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभामुख घिमिरेले जित सुनिश्चित भइसकेकाले अब परिणामको पर्खाइ मात्रै बाँकी रहेको बताएका हुन् ।

‘घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त भएको रेस्पोन्स, ठाउँ ठाउँमा गरिएका स्वागत, एमालेमाथिको बढ्दो भरोसा र दरिलो संगठनका कारण मेरो जित सुनिश्चित भएको निष्कर्षमा पुगेको छु’, घिमिरेले भने ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा-२ बाटै उम्मेदवार रहेका उनी २८ हजार ६९७ मतसहित जितेका थिए । कार्यकाल पूरा नहुँदै जेन जेड आन्दोलनका क्रममा संसद् विघटन हुँदा आफूले थालेका काम अधुरा रहेकाले फेरि उम्मेदवार हुनुपरेको उनले बताए ।

यो निर्वाचन देशको भविष्यसँग जोडिएकाले जनताले एमाले र आफूलाई जिताउने घिमिरेले दाबी गरे । ‘एउटा चिन्हमा छाप लगाउने कुरा मात्र होइन । बरु देशको भविष्य र समृद्धिको संकल्प गर्ने अवसर पनि हो’, उनले भने