सभामुख अर्याल र पूर्वसभामुख घिमिरे-सापकोटा बीच सिंहदरबारमा छलफल
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुखहरूसँग संसदीय अभ्यास र संसद्को प्रभावकारी सञ्चालनका विषयमा छलफल गरेका छन्। आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा देवराज घिमिरे र अग्निप्रसाद सापकोटा सहभागी भएका...