२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरहरा पार्किङ र व्यवस्थापन काठमाडौँ महानगरले गर्ने

अ+ अ-

काठमाडौँ । धरहरा परिसरभित्र निर्माण गरिएको संरचनामा सवारी पार्किङ सञ्चालन तथा बाह्य व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने निर्णय भएको छ।

सुन्धारास्थित क्षेत्रमा शुक्रबार नेपाल सरकार र महानगरबीच भएको संयुक्त बैठकले पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरले आफ्ना महानगर प्रहरी बल परिचालन गर्ने सहमति गरेको हो।

बैठकले धरहरा क्षेत्रको सञ्चालनसम्बन्धी तत्कालीन तथा दीर्घकालीन योजना, परियोजना सञ्चालनको ढाँचा र व्यवस्थापन मोडालिटीबारे अध्ययन गर्न संयुक्त समिति गठन गर्ने निर्णय पनि गरेको छ। उक्त समितिमा शहरी विकास मन्त्रालय र महानगरले तोकेका पदाधिकारी रहनेछन्।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार धरहराको बाहिरी संरचनासम्बन्धी आवश्यक व्यवस्थापन महानगरले गर्ने जिम्मेवारी दिइएको छ। उनले समग्र सञ्चालन व्यवस्थापन नै महानगरलाई हस्तान्तरण गर्न आग्रह गरिएको जानकारी दिइन्।

शहरी विकास मन्त्री प्रा. डा. कुमार इङ्नामले पनि सुन्धारास्थित क्षेत्रको बाह्य स्वरूप व्यवस्थापन महानगरमार्फत गर्ने सहमति भएको र त्यससँग सम्बन्धित आर्थिक दायित्व महानगरले व्यहोर्ने बताए। उनका अनुसार पार्किङ तथा सुरक्षा व्यवस्थापनका कार्य तत्काल अघि बढाइनेछ।

धरहराको समग्र सञ्चालन महानगरलाई हस्तान्तरण गर्ने विषयमा आवश्यक मोडालिटी तयार गर्न समिति गठन गरिने जानकारी पनि मन्त्रीले दिए। छलफलमा ओम प्रकाश अर्यालसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।