धरहरामा नि: शुल्क पार्किङ सञ्चालनमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ । फागुन १० गतेदेखि नै महानगरले धरहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो ।...