२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्की मुस्ताङ भ्रमणमा

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्ला मुस्ताङको स्थलगत भ्रमण गर्दै स्थानीय बस्तीको अवस्था तथा पूर्वाधारको अवलोकन गरेकी छन्। निर्धारित मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेका बेला मौसमीय अवस्थाले हिमाली क्षेत्रमा प्रभाव पार्न सक्ने चर्चाका बीच उक्त भ्रमण सम्पन्न भएको हो।

प्रधानमन्त्री कार्कीले यसअघि घोषणा गरिएअनुसार फागुन २१ गते नै देशभर एकै चरणमा निर्वाचन आयोजना गर्ने सरकारी प्रतिबद्धता दोहोर्‍याएकी छन्। भ्रमणका क्रममा उनले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गरी क्षेत्रगत समस्या र आवश्यकताबारे जानकारी लिएको जनाइएको छ।

त्यसैगरी, जिल्ला प्रशासन तथा सम्बन्धित सरकारी निकायका पदाधिकारीहरूसँग भेटघाट गर्दै निर्वाचन व्यवस्थापन, सुरक्षात्मक तयारी र आवश्यक सामग्री आपूर्तिको अवस्थाबारे जानकारी लिएको बताइएको छ।

मुस्ताङ बसाइँका क्रममा प्रधानमन्त्रीले मुक्तिनाथ मन्दिरमा पुगेर पूजाआजा समेत गरेकी छन्।