निर्वाचन तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्की मुस्ताङ भ्रमणमा
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्ला मुस्ताङको स्थलगत भ्रमण गर्दै स्थानीय बस्तीको अवस्था तथा पूर्वाधारको अवलोकन गरेकी छन्। निर्धारित मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेका बेला मौसमीय अवस्थाले...