२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापतिद्वारा पूर्वाभ्यासको निरीक्षण

अ+ अ-

काठमाडौँ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका छन् ।

नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सव अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रधानसेनापति सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका हुन् । उक्त कार्यक्रममा श्री नंं. विपद् व्यवस्थापन गण, श्री नं. २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गरिएको थियो ।

त्यस्तै केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम र द्धितिय हुने क्रमशः श्री उपत्यका पृतना र श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गरिएको थियो ।

प्रधानसेनापति ब्यानर प्रतियोगिता २०८२ मा युद्धक गण, युद्ध मद्धती गण र युद्धक गुल्मतर्फ प्रथम हुने क्रमशः नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण, इन्द्रदल गुल्मलाई पुरस्कृत गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जलाई प्रकृति संरक्षणतर्फको प्रथम ट्रफी प्रदान गरियो । कार्यक्रममा प्रधानसेनापति प्रशंसा निशान पनि प्रदान गरिएको थियो ।