महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापतिद्वारा पूर्वाभ्यासको निरीक्षण
काठमाडौँ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका छन् । नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सव अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रधानसेनापति सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका...