काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।







