२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली राजदूतावासले अन्तर्राष्ट्रिय ‘होलोकास्ट’ स्मरण दिवस मनायो 

अ+ अ-

काठमाडौँ । नेपालस्थित इजरायली राजदूतावासले संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय ‘होलोकास्ट’ पीडित स्मरण दिवस मनाएको छ। काठमाडौँमा आयोजित कार्यक्रम गरी जिकारोन बासालोन बैठक कोठामा स्मृति शीर्षकमा होलोकास्टका पीडितहरूको सम्झना गरिएको हो।

मर्यादा र मानव अधिकारका लागि होलोकास्ट स्मरण भन्ने यस वर्षको विश्वव्यापी नारासहित आयोजित कार्यक्रममा होलोकास्टका क्रममा क्रूर र योजनाबद्ध रूपमा हत्या गरिएका ६० लाख यहुदीहरूको सम्मानपूर्वक सम्झना गरियो। कार्यक्रमले स्मृति, मानव मर्यादा तथा घृणा र यहुदी विरोधी भावनाविरुद्ध उभिनुपर्ने जिम्मेवारीको पाठलाई उजागर गरेको छ।

कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र इजरायलका मित्रहरूको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बासले भने, ‘जातीय विभेद र कुनै एक समुदायलाई नै सखाप पार्ने चाहना फेरि कहिल्यै दोहोरिनु हुँदैन। होलोकास्ट मानव इतिहासमा एक कालो धब्बा हो।’