इजरायली राजदूतावासले अन्तर्राष्ट्रिय ‘होलोकास्ट’ स्मरण दिवस मनायो
काठमाडौँ । नेपालस्थित इजरायली राजदूतावासले संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय ‘होलोकास्ट’ पीडित स्मरण दिवस मनाएको छ। काठमाडौँमा आयोजित कार्यक्रम गरी जिकारोन बासालोन बैठक कोठामा स्मृति शीर्षकमा होलोकास्टका पीडितहरूको सम्झना गरिएको हो। मर्यादा...