२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने ओलीको दाबी 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विध्वंसात्मक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई अन्ततः कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।

उनले अराजक क्रियाकलाप दीर्घकालसम्म टिक्न नसक्ने उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्नहरूलाई जबाफदेही बनाइने बताएका छन्।

बिहीबार झापाको दमक-८ मा आगजनी भएको नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का नेता गगन पुरीको निवासको स्थलगत अवलोकनपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले घटनाबाट पीडित पक्षलाई उजुरी-निवेदनलगायत कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्दै न्यायिक निष्कर्षमा पुगिने विश्वास व्यक्त गरेका छन्।

यस क्रममा नेता पुरीले घटनासँग सम्बन्धित प्रमाणहरू संकलन गरिसकेको र कानुनी उपचारका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्।