२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त 

अ+ अ-

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यससम्बन्धी निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बोर्डका तत्कालीन कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएपछि उत्पन्न भएको नेतृत्व रिक्ततालाई पूर्ति गर्न डा. पौडेललाई अस्थायी रूपमा जिम्मेवारी प्रदान गरिएको हो।

निर्णय अनुसार डा. पौडेलले आजदेखि नै बोर्डको कार्यभार सम्हालिसकेको मन्त्रालयले जनाएको छ। बोर्डको नियमित कामकारबाही अवरुद्ध नहोस् भन्ने उद्देश्यले तत्काल व्यवस्थापनात्मक निर्णय लिइएको बताइएको प्रवक्ता बुढाथोकीले बताएका छन् ।