स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यससम्बन्धी निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बोर्डका तत्कालीन...