२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामादको अध्यक्षमा सह-न्यायाधिवक्ता कोषहरी निरौला निर्वाचित

अ+ अ-

काठमाडौँ । सेन्टर फर एड्मिनिस्ट्रेशन, म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट (कामाद) को २३औँ साधारण सभाबाट संस्थाको अध्यक्षमा नेपाल सरकारका सह–न्यायाधिवक्ता कोषहरी निरौला निर्वाचित भएका छन् ।

शनिवार काठमाडौँमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिवमा एकनाथ बास्तोला, संगठन विभाग प्रमुखमा दिव्यराज पोख्रेल चयन गरेको छ। यस्तै, सचिवमा देवनारायण पौडेल र निराजन पाण्डे तथा कोषाध्यक्षमा राजेन्द्र राज ओझा चयन भएका छन् ।

साधारण सभाबाट सदस्यका रूपमा दिवस आचार्य, बिन्दु धामी रावल, नवराज जैसी, तेजकुमार केसी, छविलाल पौडेल, अनिल खनाल, सुबोध कुमार शाह, निर्माण कुमार कार्की, मोहन बहादुर थापा मगर र बैकुण्ठ उपाध्याय चयन भएका छन् । संस्थाका निवर्तमान अध्यक्ष डिल्ली सिवाकोटी रहेका छन् ।

विक्रम सम्वत् २०५४ सालमा स्थापना भएको यस संस्थामा उच्च पदस्थ निजामती कर्मचारीहरूको सहभागिता रहँदै आएको छ। यसले सार्वजनिक प्रशासनको क्षेत्रमा प्राज्ञिक कार्यहरू गर्नुका साथै सेवामा रहेका अधिकृतहरूको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले कामाद जर्नल पनि प्रकाशित गर्दै आएको छ।