कामादको अध्यक्षमा सह-न्यायाधिवक्ता कोषहरी निरौला निर्वाचित
काठमाडौँ । सेन्टर फर एड्मिनिस्ट्रेशन, म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट (कामाद) को २३औँ साधारण सभाबाट संस्थाको अध्यक्षमा नेपाल सरकारका सह–न्यायाधिवक्ता कोषहरी निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा...