२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विशेष महाधिवेशनमा गए काँग्रेस सग्लो नरहन सक्छ’- रमेश लेखक

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशनतिर पार्टी जानै नहुने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै विशेष महाधिवेशनमा गए पार्टी सग्लो नरहन सक्ने उनको भनाइ छ।

उनले भने, ‘विशेष महाधिवेशन गर्न विधानअनुसार हस्ताक्षर दर्ता भइसकेको छ। हामीले नियमित कि विशेष, चुनावअघि गर्ने कि पछि भनेर छलफल महिना दिनसम्म गरिसक्यौँ। तर विशेष महाधिवेशनसम्म जानै हुन्न।’

उनले विशेष महाधिवेशन माग गर्ने हरूको भावना समेटेर क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम सके पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताए। उनले विशेष महाधिवेशन गर्नु भनेको काँग्रेस जंगलभित्र पस्नुजस्तै भएकाले बाहिर निस्कन मुस्किल पर्ने बताए।

उनले मुलुक विषम परिस्थितिमा रहेको बेलामा सभापति शेरबहादुर देउवाले उपसभापतिलाई आशा र भरोसाका साथ कार्यवाहक दिएको बताए। उनले भने, ‘मुलुकको अवस्थाबारे सूक्ष्म अध्ययन गरेर निर्णायक तहमा पुग्नुपर्ने छ। यो कार्यवाहक सभापतिको चुनौती र अवसर पनि हो।’