२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ गतेदेखि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईँसँग वार्ता गर्दै गृहमन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईँसँग वार्ता गर्ने भएका छन् ।

संवादका लागि आह्वान गर्दै प्रशासनले विज्ञप्ति जारी गरेपछि प्रसाईँले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत गृहमन्त्री अर्याललाई आफ्नो मागबारे पत्राचार गरेका थिए । त्यसपछि गृह मन्त्रालयले उनीसँग वार्ता गर्ने तयारी थालेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार, प्रसाईँसँग २६ कात्तिकमा कुराकानी गर्ने तयारी गरिएको छ । त्यसक्रममा गृहमन्त्री अर्याल स्वयंले उनका मागहरूबारे सुन्नेछन् । 

प्रसाईँले हिन्दुराष्ट्र र राजसंस्था फर्काउने भन्दै सडकमा आन्दोलन चर्काउने घोषणा गरेपछि केही समयअघि सुरक्षा प्रमुखहरूले उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीबारेसमेत छलफल गरेका थिए । 

त्यसबेला आन्दोलनमा घुसपैठ हुन सक्ने र थप अराजकता निम्तिन सक्नेसमेत विश्लेषण गरिएको थियो ।