२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशन गरेर नयाँ नेतृत्वसहित चुनावमा जान मोहन आचार्यको प्रस्ताव

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने विचार राखेका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा बिहीबार विचार राख्दै आचार्यले १४ औँ महाधिवेशन गरेर नयाँ नेतृत्व र नयाँ नीतिका साथ चुनावमा जानुपर्ने बताए ।

लाख आठ लाख सत्तरी हजार क्रियाशील भावना अनुसारको निर्णय केन्द्रीय समितिबाट हुने उनले विश्वास व्यक्त गरे ।

आचार्यले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरहरूको माग सम्बोधन कुन रूपमा गर्ने बारे नेतृत्वले सोच्नुपर्ने उनले बताए । आचार्यले भने, ‘नेपाली काँग्रेस विशिष्ट समयमा विशेष महाधिवेशनमा गएको थियो । तर, यो यसले राम्रो परिणाम दिन्छ जस्तो मलाई लाग्दैन ।’

आम जनतामा काँग्रेसले महाधिवेशन बारे के निर्णय लिन्छ रु बारे प्रतीक्षा गरिरहेको उनले बताए । आचार्यले भने, ‘काँग्रेसको २०७४ सालको समानुपातिक मत र २०७९ सालको समानुपातिक मतमा पनि तपाईँले ख्याल गराउन चाहन्छु ।’