२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि भोटेकोशी आयोजनाबाट ५ करोड लिएको आरोप

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा छापा मारेको छ । आइतबार दिउँसो अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर केही कागजात नियन्त्रणमा लिएको हो । 

नगरपालिकामा अनियमितता भएको भन्ने उजुरी र गुनासोहरू पटक-पटक आएपछि अख्तियारले छापा मारेको बताइएको छ । भोटेकोशी जलविद्युत् आयोजनाबाट अस्पताल निर्माणका लागि भन्दै बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड रुपैयाँ लिएको आरोप छ । 

छापा मार्ने क्रममा करिब २० लाख रुपैयाँको हिसाब-किताब नदेखिएको र बाँकी रकमसम्बन्धी कुनै स्पष्ट विवरण फेला नपरेको नगरपालिकासँग नजिक स्रोतले जानकारी दिएको छ ।