२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप छनोटमा नेपाल र जापान सुपर ६ मा प्रवेश, बाहिरियो कुवेत 

अ+ अ-

काठमाडौँ । नेपाल र जापान ओमनमा जारी आइसिसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर-६ मा प्रवेश गरेका छन् । 

छनोटको समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापानले सुपर-६ मा स्थान पक्का गरेका हुन् ।

दुवै खेलमा पराजित भएको कुवेत छनोटबाट बाहिरिएको छ । यसअघि बुधबार भएको खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो । उक्त समूहको अन्तिम खेल शुक्रबार हुनेछ । उक्त खेलमा जित निकाल्ने टोलीले सुपर-२ मा २ अंक लगेर जानेछ ।

कुवेतले दिएको १७८ रनको लक्ष्य पछ्याएको जापानले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । जापानको जितमा इसम रहमानले ३९ बलमा ९ छक्का र २ चौकासहित ६४ रनको उत्कृष्ट ब्याटिङ गरे । त्यसअघि ओमनमा पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो । कुवेतका अली जहिरले सर्वाधिक ४१ रन बनाएका थिए ।