टी-२० विश्वकप छनोटमा नेपाल र जापान सुपर ६ मा प्रवेश, बाहिरियो कुवेत
काठमाडौँ । नेपाल र जापान ओमनमा जारी आइसिसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर-६ मा प्रवेश गरेका छन् । छनोटको समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५...