२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री खड्काको दाबी : ‘काँग्रेसमा अबको सभापति शशांक कोइराला’

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब काँग्रेसको सभापति शशांक कोइराला बन्ने दाबी गरेका छन् । 

लहानमा बिहीबार आयोजित प्रदीप गिरीको तेस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवापछि काँग्रेसको सभापति शशांक बन्ने बताएका हुन् ।  

शशांक योग्य, इमान्दार र क्षमतावान् व्यक्ति भएको र उनी पार्टी निर्माता बीपी कोइरालाको पुत्र भएकोले उनको स्वाभावकीय हक लाग्ने पनि मन्त्री खड्काले जिकिर गरे । ‘प्रतिस्पर्धा हुन्छ, तर शेरबहादुर देउवापछि डा। शशांक कोइराला नै पार्टी सभापति बन्नुहुन्छ, ‘उनले भने, ’पार्टीको महामन्त्री भइसकेका मान्छे, पार्टी कसरी चलाउने ज्ञान र अनुभव उहाँसँग छ ।’

शशांकको बारेमा टीकाटिप्पणी हुने गरे पनि उनी निष्कलंकित व्यक्ति भएको उनको जिकिर थियो । ‘उहाँको बारेमा टीकाटिप्पणी हुन्छ, तर उहाँ निष्कलंकित व्यक्ति हो, ’उनले भने, ‘आजैका मितिदेखि तयारीमा लाग्न म उहाँलाई आग्रह गर्न चाहन्छु ।’

मन्त्री खड्काले सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको दाबी पनि गरे । ‘सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ,ु उनले भने, ‘सत्तामा आउन छटपटाइरहेका मान्छेहरूले मात्रै सरकारबारे गलत टिप्पणी गरिरहेका छन् । यो सरकार स्मुथ्ली आफ्नो अवधि पूरा गर्छ ।’

मन्त्री खड्काले प्रदीप गिरीले देखाएको बाटोमा हिँड्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उहाँको (प्रदीप गिरि) अभाव मुलुकलाई सधैँ खड्की रहने छ, किनकि उहाँ युगले जन्माएको अदभूत व्यक्ति हुनुहुन्थ्यो, ‘उनले भने, ‘त्यसैले हामी उहाँले देखाएको बाटोमा हिँड्न आवश्यक छ ।’