२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वीकृतिविनै उपसभामुखले १० पटक विदेश भ्रमण गर्नुभयो’-योगेश भट्टराई

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरको विदेश भ्रमणबारे गम्भीर प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले उपसभामुखले यस कार्यकालमा मात्र १७ पटक विदेश भ्रमण गरेको तथ्याङ्क सार्वजनिक गर्दै त्यसलाई ‘असामान्य’ भने।

भट्टराईका अनुसार १७ मध्ये ७ पटक मात्र सभामुखको स्वीकृतिमा भ्रमण भएको देखिन्छ भने बाँकी १० पटक कसैको स्वीकृतिविना भ्रमण भएको छ। उनले भने, “यो कुन आधारमा भएको हो? कहाँ जानुभएको हो? कसको निम्तोमा जानुभएको हो? सामान्य कूटनीतिक शिष्टाचार हुन्छन्, तर यो गम्भीर विषय हो।”

सभामुखको स्वीकृतिविनै पटक-पटक विदेश यात्रा गर्नु उपसभामुखको आचरणसँग मेल खान्छ वा खाँदैन भन्ने प्रश्न उनले संसदमा उठाए।