काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवाको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
आयोगले हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको वि.नं. १-७/०८१-८२ (खुला र महिला), विभिन्न सेवा, समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।







