भूमि प्रशासन सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी, इच्छुक पालिकाबाट विवरण संकलन
काठमाडौँ । भूमि प्रशासनसम्बन्धी सेवाहरू स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था लागू गर्ने तयारी अघि बढाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हाल भूमिसुधार, मालपोत तथा नापी कार्यालयमार्फत...