२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको नेताका रूपमा ईश्वर पोखरेलको सम्बोधन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको नेताका रूपमा सम्बोधन गरेका छन्।

भण्डारीको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले एमालेकी पूर्वउपाध्यक्षको रूपमा सम्बोधन गरेका हुन् ।

उनले झट्ट हेर्दा सानो कार्यक्रम भए पनि महत्त्वपूर्ण सन्देश दिने बताए । एमालेले भण्डारीको सदस्यता नवीकरण नगरेर पूर्वराष्ट्रपतिकै हैसियतमा सम्मान दिने निर्णय गरेको थियो ।

तर, त्यो निर्णयप्रति असन्तुष्ट पोखरेलले भण्डारीकै कार्यक्रममा पुगेर एमाले नेताको रूपमा सम्बोधन गरे ।

भण्डारीलाई साथ दिन पोखरेलसहित अर्का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवाराज ज्ञवालीसहितका नेताहरू पुगेका छन् ।