२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस-एमालेद्वारा उपसभामुख रानालाई पदमुक्त गर्ने तयारी, हस्ताक्षर संकलन सुरु

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दुवै दलका सांसदहरूको हस्ताक्षर संकलन सुरु भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस-एमाले नेताहरूबीच भएको बैठकमा महान्यायाधिवक्ता रमेश बडालसहितका कानुनी व्यक्तिहरू सहभागी थिए । बैठकमा सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्च अदालतको फैसलासँगै उपसभामुखलाई पदमुक्त गर्ने विषयमा पनि छलफल भएको थियो । सोही छलफलको आधारमा मंगलबारदेखि प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा उपलब्ध गराउन अमेरिकी दूतावासमा आफ्नै लेटर प्याड प्रयोग गरेर चिठ्ठी पठाएको आरोप छ । सो आरोपपछि काँग्रेस र एमालेबीच उनलाई पदमुक्त गर्ने सहमति बनेको हो ।

यसैबिच राना हाल अमेरिका भ्रमणमा रहेकी छिन् । उनी साउन ३० गते अमेरिका प्रस्थान गरेकी थिइन् । राना अमेरिकामै रहँदा नेपालमा उनलाई पदमुक्त गर्ने तयारी भइरहेको छ ।