काठमाडौँ । सरकारले विभिन्न निकायमा कार्यरत ७२ जना सहसचिवको सरुवा गरेको छ ।
सरुवा गरिएका सहसचिवहरूलाई मन्त्रालय तथा विभागहरूमा आवश्यकताअनुसार तोकिएको पदमा पठाइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जना सहसचिवहरुलाई कामकाजमा पठाएको छ भने बाँकी सहसचिवहरुलाई सरुवा तथा काजमा खटाएको छ ।







