२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्री खड्काको जिकिर : ‘लोडसेडिङको हल्ला निरर्थक’ 

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनी फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन् । मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ ।

‘हामीले सुधारलाई तीव्रताका साथ अगाडि बढाएका छौँ । उत्पादनलाई पनि निरन्तरता दिएका छौँ । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु,’ ऊर्जा मन्त्री खड्काले भने ।

विद्युत् विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तीव्रताका साथ  अगाडि बढाइरहेको समेत बताउँदै उनले हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको बताए । साथै, १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको जानकारी उनले दिए ।

‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् हामीले निर्यात गरिरहेका छौँ भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौँ । झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरिको कुरा गर्ने भने केही क्षेत्रमा विद्युत् पुर्‍याउन बाँकी छ । ती ठाउँहरूमा पनि विद्युत् आपूर्ति गरिराखेको अवस्था छ,’ उनले भने ।