२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली कारागारमा झडपमा गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइँदै

अ+ अ-

काठमाडौँ । कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप हुँदा गम्भीर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौँमा ल्याइने भएको छ। 

लामो समयदेखि झडप भइरहेको कैलाली कारागार घटनालाई प्रशासनले गम्भीर रूपमा नलिँदा शुक्रबार राती कारागार परिसरमा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका थिए। 

उनीहरूमध्ये सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेका एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घाइते ल्याउन गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पठाइसकेको जानकारी दिए।

उनले उक्त प्रकरणलाई गृह मन्त्रालयले परिस्थितिलाई सहज बनाउन गम्भीरता पुर्वक सुक्ष्मरुपले हेरिरहेको र शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिवसहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिएको बताए। उनले परिस्थिति सहज बनाउने विषयमा छलफल भएको जानकारी दिए।

बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।