निर्माण व्यवसायीद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै सांघातिक आक्रमण, अस्पतालमा उपचार हुँदै
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ। घटनापछि घाइते भएका चन्द्र कान्त बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्। प्रमुख प्रशासकीय...