२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाईसीएलका ५ पूर्वउपाध्यक्षलाई माओवादीले दियो वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वाईसीएलबाट बिदा भएका पाँच उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।

हालैको स्थायी कमिटी बैठकको निर्णयको सर्कुलर पठाउँदै गोमनबहादुर मल्ल, केहर कुँवर, उमेश घोरासैनी, मञ्जु बम, सुदीप ढुंगानालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराइएको छ ।

विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीहरूको सम्बन्धमा यसअघिको निर्णयबमोजिम केन्द्रीय प्रतिनिधि बनाइएकालाई सोही रूपमा यथावत् कायम राख्ने, विद्यार्थी मोर्चाका अन्य निवर्तमान पदाधिकारीहरूको हकमा तत्कालीन विद्यार्थीसम्बन्धी कार्यदलको सिफारिसअनुसार प्रदेश सचिवालय समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश समितिमा यथावत् राख्ने निर्णय पनि गरिएको छ ।

यस्तै, प्रदेश समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश प्रतिनिधिका रूपमा जिम्मेवारी दिने भएको छ ।