अर्धशैन्य संरचना वाईसीएललाई नेकपाले बनायो सक्रिय
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो अर्धशैन्य संरचना योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाललाई सक्रिय बनाएको छ। आइतबार भर्चुअल बैठक गरेर वाईसीएलको केन्द्रीय समिति बैठकले सक्रिय बनाउने निर्णय गरेको हो।...