२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्तीको कटानले ६४१ नम्बर जंगे पिलर र हुलासपूर्वा गाउँ जोखिममा

अ+ अ-

बाँके । जिल्लाको नरैनापुर गाउँपालिका–५ गंगापुरस्थित नेपाल–भारत सीमा दशगजामा रहेको ६४१ नम्बर जंग पिलर राप्ती नदीको कटानका कारण जोखिममा परेको छ। राप्ती नदीमा पानीको बहाव बढेसँगै नेपालतर्फको तटमा कटान सुरु हुँदा सो पिलरसँगै हुलासपूर्वा गाउँ पनि जोखिममा परेको हो।

बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख एसपी शोभाकान्त खनाल, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीसहितको टोलीले बिहीबार उक्त पिलरको स्थलगत अनुगमन गरी सम्भावित जोखिम तथा न्यूनीकरणका लागि तत्काल गर्न सकिने पहलबारे छलफल गरेको छ।

स्थानीय जनप्रतिनिधिको पहल तथा गाउँपालिकाको सहकार्यमा तत्काल अस्थायी प्रकृतिको नदी नियन्त्रण तथा रोकथाम संरचना निर्माण गर्ने र वस्तुस्थितिबारे संघीय सरकारलाई लेखिपठाउने विषयमा पनि छलफल भएको छ।