राप्तीको कटानले ६४१ नम्बर जंगे पिलर र हुलासपूर्वा गाउँ जोखिममा
बाँके । जिल्लाको नरैनापुर गाउँपालिका–५ गंगापुरस्थित नेपाल–भारत सीमा दशगजामा रहेको ६४१ नम्बर जंग पिलर राप्ती नदीको कटानका कारण जोखिममा परेको छ। राप्ती नदीमा पानीको बहाव बढेसँगै नेपालतर्फको तटमा कटान सुरु...